Posted by: parbatya August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
के छ गाम्ले हो?
रिठ्ठे, ल दिदी भिनाजु लाई बधाई भन्देउ है
सान्नानी, के छ साथी? आज किन भोकै बसेको नि?
ठुल्दाइ, केही नयाँ अपडेट भए भन्नुस क्यारे
लहरे आज मात्तिएछ कि क्याहो
दिपिकाजि खै त आज? मामा सित मिठाइ किन्न गए जस्तो छ
बसन्ती लाई त्यसै तर्साउछ के यो रिठ्ठे
Read Full Discussion Thread for this article