Posted by: ritthe August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

एक्छिन के काम गरीराख्या जस्तो गर्या त चिच्याउनु चिच्याइसकेछन त !

ठुल्दाइ, बिस्टे - खुशी को खबर भनेको उता नयाँ हमसफर बाट आ'को हो क्या त ! साला मै तो मामा बन गया ! अरे मामा बनके कैसे टन गया - ए सुट मेरा देखो - ए बुट मेरा देखो जैसे कोइ गोरा लन्डन्का !

पिया, कान्छी भनेको एउटी खान्छी छे नि चौतारी मा फुत्रुङ फुत्रुङ गर्दै आउछे अनी एक्छिन छुनु मुनु छुनु मुनु गर्छे अनी तेस्पछी टाप !

लहरे, पर्बते के कराइरा हो? कैले काही यसो सोबर भएर बस्नु नि म जस्तै !

पर्बते ले पनि अघी मान्छे कुट्न मन लाग्यो भन्दै थियो, छेउ मा आउनै   डर लाग्छ !

सानी, चिप्ले र दिपिका खोइ?

Read Full Discussion Thread for this article