Posted by: Rahuldai August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

जिम्माले आफु चौतारीमा आउन न पाए सि जीम्मालनी लाई पनि न पठाउने ठुलो षड्यन्त्र गरिराखेको छ रे- सुलसुले को खबर। अनी जीम्मालनी बजै, महिला आयोगमा उजुरी हालुम कि भन्ने सोचमा महिला संघ कि साथीहरु संग छलफल मा ब्यस्त रे।


जिम्माले को खैरियत छैन, घरमा नि बेल्ना ले पेल्ना। अड्डामा नि हाकिम ले तेल निकाली राख्या छन रे।

Read Full Discussion Thread for this article