Posted by: serial August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

वो पर्वते बिच्मा किन प्वाक्क बोल्नु परेको तिमीलाई
भन्न लाई त जे पनि भन्न सकिन्छ, गरेर देखाउनु पर्‍यो नि
यो त जुन गोरुको सिङ छैन उस्को नाम तिखे भनेको जस्तो भो

बौचा को चिया बनाना नही आता तो कैसे देगा पिया को चिया

फेरी कोल्ले बच्चा पाउन लाग्यो, हामीलाई पनि एसो खबर दिउँ न ल

अनी सन्नानी किन टुचुक्क बस्ने
तिमी बस्तो भने त त्यसको आवाज टुचुक्क आउँदैन,
मसिनो सानो मान्छे भएपो टुचुक्क हुन्छ, हैन र भनेको

अनी साचै सान्नानी तिम्रो थोत्रो कम्प्युटर को के हालचाल छ नि,

Read Full Discussion Thread for this article