Posted by: ritthe August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

एउटा भान्जी रानी को सवारी भयो अब अर्को भतिजो राजा को को पनि छिट्टै सवारी हुन्छ हैन त बिस्टे?

दीप ब्रो र हाम्री कान्छी लाई पनि जदौ !

के छ कान्छी?

Read Full Discussion Thread for this article