Posted by: Rahuldai August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे,
अझै खुशीको खबर छैन? हाम्रो देश को सरकार जस्तो पो भयो गाँठे, आज भोली भन्दै, बिती गयो चोली भने जस्ताइ?


अर्को खुशी के हो रिट्ठे ? हामी पनि सुनम ? लड्डु खान पाइने भयो हो?

Read Full Discussion Thread for this article