Posted by: Rahuldai August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, सान्नानी , लहरे, पर्बते ।
क्या अर्न झगडा गर्छौ हो असत्ती हरु? नेपाल सात दल जस्तो।


चोर्ने ले चोरे, कसैले काम चोरे, कसैले दाम चोरे। कसैले देखाइ चोरे, कसैले लेखाइ चोरे। कसैले भोट् चोरे , कसैले नोट् चोरे। चोर्ने नै ठुला बडा भएका छन। मान्छेको जिन्दगी लुट्ने त परधान भएको देश मा चोर्नु के को अपराध ?

 निस्फिक्री चोर्नु पाउनु पर्छ।

दिल चोर्न खप्पिस

उही
राहुले
 

Read Full Discussion Thread for this article