Posted by: Lyause August 21, 2008
तिम्रो दिलको पोल्टो भित्र
Login in to Rate this Post:     0       ?        
जब देखी देखे मैले तिम्रो त्यो मुहर
मन भित्र ज्योति बल्यो, दियो मलाई ताप
माया मैले लाइन भने हुन्छ पस्छताप
देउन मलाई तिमी आफ्नो माया को आधार

प्रिती मैले लौनु मेरो गल्ती थिएन
तिमीलाई आफ्नो भन्नु लाल्सा थिएन
मन भित्र राख मलाई बनाई धद्कन
परिवार बनौ हामी जुराइ लगन

तिमी मेरी मनकी रानी
हाम्रो माया सुनको खानि
मै हो तिम्रो जिन्दगानी
नजाउन पराई ठानी

ए है माया मेरो छाया
आइदेउ मेरो दाँया बाँया
मेरो जीवन तिम्रै लागि
तिमीनै मेरो एक्लो साहारा  
 



Read Full Discussion Thread for this article