Posted by: chipledhunga August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

शुभप्रभात, यो मूना चियाको समय हो।

लौ आज पनि ढोका खोल्ने मै भएछु।
अनि माइली बुढी, कस्तो भो त तीर्थ बर्त?
नमेलाई पनि धेरै पछि देखियो।

चिया नास्ता खुवाउने कोही छैनन्? यस्तो झरीमा आ छु यहाँ सम्म।       
Read Full Discussion Thread for this article