Posted by: Rahuldai August 21, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
बिहीवारे बंगलामुखिय जदौ।
कामचोर हरु बल्ल अड्डा पुग्या होलान, हतरपतर कम्प्युटर अन गर्दै होलान। अनी साझा डट काम टाइप हान्दै होलान।
जे भए नि एक कप चिया खान पाए हुन्थ्यो।