Posted by: serial August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
वोहो नेम तारेमाम
के गर्नु गीतान्जली कार्यक्रम सुपर्भाइज गर्दै बसेको
हाकिम भएपछी काम गर्नै परो - ठुल्दाइ ले टाँस्दै छ गीत
हेर्नै परो नि - काम गर्न खुब मन काग्ने फेरी आफुलाई
के गर्ने - ल अरु पनि गीत टाँसु त ठुल्दाइ 
Read Full Discussion Thread for this article