Posted by: Rahuldai August 20, 2008
Login in to Rate this Post:
0
?
तारेमाम नमे ,
राती राती मात्रा आउने के जाती रोग लाग्या हो?
माइली बजै ,
मेरो हाल, बेहाल छ। सोच्नै नसक्ने मान्छे ले रि-सोच गर्नु पर्या छ। मुटुमा काम पेच- घोच पर्या छ?