Posted by: Rahuldai August 20, 2008
Login in to Rate this Post:
0
?
ओलम्पिक मै मस्त भन्नु पर्यो। अजिब चिज रहेछ यो ओलम्पिक पनि, नशा पनि दशा पनि। रि-सोच को काम ठेली का ठेली छ, अस्तब्यस्त जिन्दगीमा पनि ओलम्पिक मै मस्त छ।