Posted by: nepalean August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बुढी आमै पनि हुनुहुदो रहेछ आज त चौतारीमा। आंखाले मेसो पाउनु भएन छ थपेर लेख्नु भएछ।

केटा केटी बरालिएर हिडेथे अब बुडी आमैको चड्कन भेट्नेभए।

राहुल दाइ तारेमाम। के छ रिठ्ठे हाल खबर। लहरे लाकौलको के गर्दै हो?

Read Full Discussion Thread for this article