Posted by: serial August 20, 2008
Login in to Rate this Post:
0
?
अब कसरी चिन्नु त
पुरै मेकप गरेर आको राइछ अनी त्यो पावर वाला चस्मा खोइ मोटो खाल्को
नकली चस्मा लारैछ, अनी साडी नलाई कन छोटो छोटो जामा लार आरैछौ
अनी कसरी चिन्नु त।
त्यो छुच्चो बोली नसुनेको भए त चिन्नै गाह्रो पर्थ्यो