Posted by: chipledhunga August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

मैले प्रश्नको जवाफ २:२९ मै दिएको थिएँ, त्यसैले पुरस्कार को हकदार मै हुनुपर्छ, अन्यथा टायार बाली आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु। २:२९ कै जवाफ कपेर पेस्टेर ३:४८ म फेरी राखेको हो।  
Read Full Discussion Thread for this article