Posted by: Rahuldai August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बौचा को जवाफ नून कम भएको कवाफ जस्तो भयो।

सहि जवाफ चिप्ले ले दिएको मा बधाई छ। यता बाटो परेको बेला म: म: को लागि चुल्है निम्ता छ।
मास्टर रत्न दास प्रकाश हो , रत्न प्रकाश मात्र होइन।

लहरे को प्रश्न को सवालमा पास। फेल हुन नजानेकोले पास भनेको क्या।

Read Full Discussion Thread for this article