Posted by: Rahuldai August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

घोर अपमान। घोर अन्याय।


मैले सोधेको को प्रश्नको चाँही जवाफ नदिने , चाहिने न चहिने प्रश्न को जवाफ दिने?

लास्ट मौका।

झम झम पानी पर्‍यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"

यो गीत गाउने गायक को नाम भन्नु होस् ।

Read Full Discussion Thread for this article