Posted by: dipika02 August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे लौन कान्छी लाई झन्डै बिर्सेंको रे
बिर्सिनु हुन्नअअा, सम्झिनु पर्छ

रिट्ठे को नाम बर्गन्डे कसरी भयो?
बौचा, कसैले अनुरोध गरे पछी त्यस्को कदर गर्नु त पर्छ नि। मैले झन अब देखी नभन भनेको होइन?

सान्नानी रिट्ठेको नाम बर्गन्डे होइन

"१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो? ----------------------------दिपिकाले गर्दा "

मलाई थाहा थियो कसैले बर्गन्डे भने भने मेरो नै नाम आउछ भनेर।

Read Full Discussion Thread for this article