Posted by: Rahuldai August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे ले पनि पास गरेको? गायक को नाम?

टरक मा सधैं के खानु भात ? घरैमा हसुरेर अड्डामा आएको। आफ्नै गृह मन्त्रिको हात को भात खानु जती मीठो अरु केही होला? भाग्यमानी ले मात्रा खान पाउछ रिट्ठे ।

Read Full Discussion Thread for this article