Posted by: chipledhunga August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ।
ठुल्दाइ, उपरोक्त गीतका गायक मास्टर रत्नदास प्रकाश हुन्।
नेप्ची पार्ट्नर, के हो देख्नै गार्हो अचेल त? आरामै हुनुहुन्छ?
बसन्ती पनि हाटा गरी गैछन्।
रिट्ठे, म चुपचापै त होइन, त्यही अस्ति लेख्या कथामा केही फोटा टाँस्दै थिएँ।       
Read Full Discussion Thread for this article