Posted by: ritthe August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

आफ्नै सक्कली स्टाईल मा दोश्रो राउन्ड को जदौ का साथ तारेमाम (ठुल्दाइ स्टाईलमा)

नेप्ची भाभी को सवारी भएछ ल हाम्रो चौतारी अब पवित्र भयो ! दर्शन गरे है भाभी ! अनी गाथ मा आरामै होला भन्ने ठान्या छु !

ठुल्दाइ तारेमाम, टरक को काजु र भात गैसक्यो दाई?

पर्बते, चिप्ले किन चुप चाप हो -- उमेराँ हिड्डा त धर्ती हल्लिनु पर्ने गबरु जवान हरु !

बिस्टे सोम, पानी पारीराख्या छ रे त्यता तिर? हो हो किश्न जन्म्या दिन पनि पानी परेको थियो राती ! लक्षण राम्रै छ है प्रभु !

सान्नानु खोइ त, कता लागिछिन

हाम्री कान्छी लाई झन्डै बिर्सेंको लौ ! एक लाइन टुस्स लेखेर कता भागीसकिछिन !

के छ पिया? सञ्चै सुबिस्तै हो?

Read Full Discussion Thread for this article