Posted by: Rahuldai August 20, 2008
Login in to Rate this Post:
0
?
"झम झम पानी पर्यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"
यो गीत गाउने गायक को नाम भन्नु होस् ।
अचार् खाँदै बिचार गर्दै भन्नु होला। त्यतिन्जेल सम्म एउटा चिलिम ब्रेक।