Posted by: बिस्टे August 20, 2008
Login in to Rate this Post:
0
?
"झम झम पानी पर्यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"
तेस्तइ भई राछ या हाउरो गाउमा त झम झम पानी पारी राछ
साउने झरी मा त्यो गाउ को गोरेटो जस्तरी
तपाईं को गाउमा के भई राछ?