Posted by: Rahuldai August 20, 2008
पन्ध्र प्रदेशको प्रस्ताव.....
Login in to Rate this Post:     0       ?        

बिलकुल सहि भूगोलका बाघ (GT) जी,

संघिय नारा असफल मानसिकता बिजयी गर्ने चाल् हो। यती सानो देश पन्ध्र प्रदेशमा बिभाजित हुने? एउटा ले १५ भन्ला अर्कोले ३०, अर्को ले ५०। टुक्रिंदै मा , टुक्राउदैमा बिकास र निकास हुने भए उहिले कै बाइसे चौबिसे राज्य नै ठीक थियो त? जुट्ने बेला मा फुट्छौ हामी, आफ्नै दाजु भाई लाई कुट्छौ हामी।
कसैको दोष होइन हाम्रो मानसिकता को दोष हो।  रोष प्रकट गर्न पनि छिमेकी गुहार्छौ। र तिनै छिमेकी बिरुद्ध टायर् बाल्छौ। 

Read Full Discussion Thread for this article