Posted by: बिस्टे August 20, 2008
Login in to Rate this Post:
0
?
एह लहरे बालक किन तिमी त्यसरी मुर्मुरिएको,लोके को त हैन थोते चै पक्कै होइनौ तिमी ल खुरुक्क मधुर मुस्कान दिएर काम गर्न तिर लाग।
थोते बालक तिमी फेरी यहाँ, आफ्नो असली रुप लिएर आउ तुरुन्तै।
फु मन्तर कि बाचा पुछर नभएको माछा यो थोते को तोते बोली हटाएर
झट्टै असली रुप देखाइ हाल।