Posted by: serial August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लोके पनि मै हुँ थोते पनि है हुँ
कुरै खत्तम, अरु कुरा किन गर्नु पर्‍यो
म नै हुँ भन्या ल, भएन
यती भए पुगेन गाम्ले हरुलाई

दोष जती मलाई नै दिए भइहाल्यो नि किन यो त्यो भनिराख्नु पर्‍यो
मलाई दोष दिन सजिलो नि छ, लहरे भन्दियो पुग्यो
एसै गरौ न हुन्न। टेन्सन नै सखाप।

Read Full Discussion Thread for this article