Posted by: serial August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

के छ भनेर हेरेको त मेरो नाम लिइ मलाई जिस्काउदै
जिस्काउ जिस्काउ केही छैन, के भन्ने,

ल सबैलाई तारेमाम्

बिहान बिहानै देखी हैरान भन्या आज
सफ्टवेर नचलेर - बनाउदा बनाउदा, भक्खर चल्यो अब दिनभरी लाग्छ
सबै रेडी गर्न, त्यसैले फुर्सद हुँदैन जस्तो छ मेरो।

आज काम सकाएर भोली आनन्द ले बस्ने कस्तो प्लान थियो सबै चौपट
कस्को आँखा लाग्यो हरे शिव,

Read Full Discussion Thread for this article