Posted by: dipika02 August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

यो रिट्ठे ज्यु पनि कहिले त यती अडमिल्दो कुरा गर्छ भने, मैले त मामाले भ्याउनु भएन भने पो म लेराइदिन्छु भनेकी नि। के गर्नु? तिमी यसो उसो गर्‍यो ताएर बाल्ने भन्दै उफ्रिन्छौ। उही बेलामा ठुल्दाइलाई त भनेकाइ थिएँ मैले, दाई यो रिट्ठे लाई हाएर नगर्नु फेरी जथाभाबी ताएर बालिदिन्छ भनेर, सुन्नु भएन। मेरो छिमेकी का छिमेकी लगाउनु भयो,के भन्नु खोइ?

पर्बत्या ज्यु, आरामै हुनु हुन्छ?

मामा ढुक्क हुनुस, राम्रो मान्छेको सबै कुरा राम्रो हुन्छ। आज नभए भोली छ नि।
 
चिप्लु सब ठीक छ। अहिले अपिसमा आएकी छु अनी काम भन्दा बढी चौतारी धाएकी छु। अनी लौ मेरो नयाँ शहरमा बसाइ नै त होइना। काम ले गर्दा जानु पर्ने हो त्यो पनि गूडेर जांदा पनि नजिकै छ। हजुरले हसाउनु भयो अहिले चै।   

ठुल्दाइ सञ्चै?

Read Full Discussion Thread for this article