Posted by: Rahuldai August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

२०० मिटर पनि नट को छोरा बोल्ट ले जित्यो , वर्ल्ड रेकर्ड रे।


ख ख भन्नै पर्‍यो नि ग घ सिक्न योग्य भएकाइ छैनौ रिट्ठे।


देश को सरकार जस्ताइ फेरी पोस्ट्पोन भयो कि क्या हो बिस्ट्या कार्जेक्रम? कुहिने पो हुन कि लड्डु पेंडा,  जस्तो गोल  भेडा।

Read Full Discussion Thread for this article