Posted by: ritthe August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

ल है ल किख्न अस्टमी रे शनिबार?

भनेसी किख्न अस्टमी कै दिन रातको ठ्याक्कै १२ बजे किख्न जी को सवारि हुने होला हैन त बिस्टे? उफफ्फ लेड्डु खान नि आइतबार कुर्नु पर्ने भो अब !
दिपिका जी, अरुबेला भा' भे केइ थिएन तर यस्पाला चाँही बिस्टे ले ल्याकै लेड्डु खानि हो हाम्त ! मखुला ठुल्दाइ? ख ख बहेक अरु नै भन्नु है? ख ख अब आइसक्यो क्या मलाई, बरु 'ग' 'घ' बाट सुरु गरौन !

Read Full Discussion Thread for this article