Posted by: dipika02 August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!!!

सबैलाई नमस्कार गरेँ है।
मामा दर्शन! के छ नयाँ खबर?
रिट्ठे लौ लड्डू खाने बेलामा त त्यही लेराइहाल्नु हुन्छ नि मामा ले। एक्छिन पनि कुर्न नसक्ने कस्तो होला? पिर नगर मामा ब्यस्त हुनु भयो भने भान्जीले लेराइदिन्छु।
सान्नानी सञ्चै? हजुरलाई हिजो झुलुक्क देखेकी थिएँ बोलाउछु भन्दा भन्दै ढिलो भयो हजुर त गैसक्नु भएछ।
अरु सबैको के छ? सञ्चै हो?

Read Full Discussion Thread for this article