Posted by: बिस्टे August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
हुनच हुन्छ ठुल्दाइ, खुत्रुक्के मा जम्मा पारी राछ चान चुन सबै जोड्द २-४ डलर त कसो नहोला
जस्ले जे भने नि ज्ञानी छे मेरो नातिनी,हजुरबाले भन्या मान्छे खुरुक्क।
तेही गरेको अब शनिबार किस्न अस्टमी रे शनिबार तिरै बोलाउनु पर्ला जस्तो छ अब।
हो नि चिप्ले टु इन वान भन्छन नि तेस्तै
लौ रिट्ठे त नारा पो लाउन लाओ बा, ल ल अहिले लाई तेही पाउरोटी टोक्दै गर अलिबाराँ ल्याउला लड्डु।
टाएर बाल्ने रे लौ न अब चाइ मन्त्री परिषद लाई खबर गर्नु पर्‍यो जस्तो छ्,ए सान्नानी बिर्खे हउरबा लाई फुन लगा त लु।
Read Full Discussion Thread for this article