Posted by: Pretty August 20, 2008
Login in to Rate this Post:
0
?
<<<बुढाबार लाई बिहीवार लेखेछु, जवान भयेसी हात नि मात्तिदो रैछ मोरो >>>
पर्बते के छ साथी? चिप्ले काका तयार सायर बाल्ने कुरा नगरनु न फेरी क्लास क्यान्सल हुन्छ हाम्रो आफुलाई कस्तो पढ्न मन लाग्छ हैन त पर्बते? मास्टर्नी माइजु कता हराम्नु भो?