Posted by: ritthe August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बुढाबार लाई बिहीवार लेखेछु, जवान भयेसी हात नि मात्तिदो रैछ मोरो

पर्बते मार्साप, चौतारी को मर्निङ मात्र गूड् होस्, हाम्रो चाँही छु मतलब?

बिस्टे,
आगो बिना चुलो बल्दैन
पाउरोटी ले अब चल्दैन
हाम्रो माग पुरा होस्
चलाऊ अब जागर जोस
गये नि जाउ सएउ कोश    
दिन पाइदैन अब राम भन्दार लाई दोश
आगो बिना चुलो बल्दैन
पाउरोटी ले अब चल्दैन


 

Read Full Discussion Thread for this article