Posted by: Rahuldai August 20, 2008
Login in to Rate this Post:
0
?
पर्बते मार्साब तारेमाम। चौतारीलाई मात्र गूड् मर्निङ हामीलाई चै छैन?
बिस्ट्या खबर के छ साच्ची? हिजो को राम भण्डार् को बफे हाम्रो देशको सिस्टम जस्तो पोस्ट्पोन भयो रे। बिहान देखी केही नखाएर बसेको हर्केको हरिबिजोग भयो होला, लास्टाँ क्यान्सिल भएर।