Posted by: बिस्टे August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
चिप्ले आज त फस्ट भएछौ नि त मित्र,पख म बन्दो बस्तो गर्छु चिया चमेना को ।
चेली: एस्तो हा टा गर्न पाईदैन है,भन्देको छु।
दिप: प्रभो को महिमा अपरम्पार
ठुल्दाइ: चिया केत्ली मा उम्लदै छ तेती बेला सम्मा एउटा चिलिम भ्याएर आउँ जाउँ।
रिट्ठे: बुध्बार लाई एत्ती सजिलै स्किप गर्देको भन्या । बिस्टे एतै छु। राम भन्डार बन्द राइछ भन्या।
सान्नानी : बिदेशाँ जन्मेकी मेरी नातिनी, नेपाली लेख्न भने सि मर्या जस्तो छ उस्लाई,कत्ती त्यो गाई खाने अक्षर लेखी रा?
मास्टर्नी : नानी नि अचेल हा टा गर्न लाउनु भो है,आज त छ्ड्के आउन लाछ पर्नु होला फेरी। 
पर्बते: जदौ माट्साब।
Read Full Discussion Thread for this article