Posted by: Deep August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

कसैको सम्झनामा लेखेका यि पंक्तिहरु सँगै स्वस्ती गरें मैले सबैलाई।

फुलका पत्रहरुमा शितका झै थोपाहरु
देख्छु चाहनाहरु ओहो! उस्का अधरमा
सम्हाल्छु त भन्छ चुम्बन सबै थोपाहरु
पार्छ कि कतै ती थोपाहरुलाई अभरमा?

Read Full Discussion Thread for this article