Posted by: chipledhunga August 20, 2008
Login in to Rate this Post:
0
?
शुभ प्रभात, काम चोरहरु हो। आज ढोका खोल्ने त मै भएछु। चिया नास्ताको व्यवस्था गरिदिनेको कल्याण होस्।