Posted by: Rahuldai August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हाअहा रिट्ठे, बल्ल आइपुग्यौ?

लौ तिम्रो जिब्रोमा झुन्डिराख्या नारायणदाइ को गीत सुनम, लिस्ट को लास्टाँ छ।

तिमी जुना रहर ले म मा फुल्न आयौ
सबै सुख हराए , सधैं चोट पायौ।
म डुब्नु किनरा कहाँ हास्न सकुं
ब्यर्थै तिमीले मेरो हात समायौ ।
 

Narayan Gopal

Read Full Discussion Thread for this article