Posted by: Harka_Bahadur August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

आज तेस्ताइ पर्‍यो अनी ढिलो भएनी पहिलो राउन्ड ठोकौ भनेर आएए पुगेको तारेमाम ठुल्दाइ ।।
रिठ्ठे आज पार्टी रे लु म चै आए है जसरी भएनी भात त पकाउनु पर्दैन कम से कम ।।

सबै जान लागेको हो घर तिर ? ?

Read Full Discussion Thread for this article