Posted by: ritthe August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लौ बिस्टे ले हेर्दै मिठो जस्तो च्या ले'र आएछ, ल धन्यवाद है बिस्टे ! प्रतेक पटक फरक फरक च्या कसरी ल्याउछ हौ बिस्टे ले ! साचै च्या साहुनी सङै कन्ट्र्याक्ट छ कि कसो?

हर्के जदौ ! मान्छे हिंड्ने बेलामा पहिलो राउन्ड को भन्दै आइपुग्छ हाम्रो रङीला पनि !  ब्यान देखी के गर्दैथियोउ हौ? आज बिस्टे को पार्टी छ रे राम भन्डारमा ! झोला चाँही नलीकन आउनु नि फेरी ! मखुला ठुल्दाइ?

Read Full Discussion Thread for this article