Posted by: Rahuldai August 19, 2008
Login in to Rate this Post:
0
?
हर्के यति साह्रो बिजी भएको भने। तारेमाम। भर्खर पहिलो राउण्ड रे । कसै कसैको त अन्तिम राउण्ड हुन लागि सक्यो।
बिस्टे ले बफे दिने र आज, राम भण्डार् मा। केही नखाइ बस्नु फेरी। आधा बङुर चपाउनु पर्छ ।