Posted by: parbatya August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हैन आजभोलि फुचे लाई निद्रा लाग्दैन कि हाम्रै गाम तिर आइसकेको हो?
अब अहिलेका केट्केटिले के के भन्छन छोडिदिनुस् भो ठुल्दाइ
के छ रिठ्ठे?
साच्चै नाम के राखेउ ए बिस्टे? नभए मैले जुराएको नाम एक दुई बर्षलाई सापटी दिम्ला के रे
लहरे, आज खुब खुशी देखिन्छ नि
मैले त राम्रो भनेको हो नि दिपीकाजि, फेरी बधाई छुट्ला भनेर नि
सान्नानी किन रिसाएको नि आज ?

Read Full Discussion Thread for this article