Posted by: Rahuldai August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

कृपा गरेर बरगण्डे भनेको के हो कोइ बुझाई दिनु हुन्छ कि?
अझै उत्तर आएन।

मेरो कालेजो अली कमजोर छ क्या?

लौ लौ बिस्टे बुढा ले दिल खोलेर दिल घोलेर सब लाई बफे खुवाउने भए छ। सबै लाई बधाई छ।
बुढेस्कालमा यस्तो दिन थोरै को मात्र आउछ, बिस्टे। डाबर च्यवनप्रास को कमाल हो कि?
 

 

Read Full Discussion Thread for this article