Posted by: dipika02 August 19, 2008
Login in to Rate this Post:
0
?
लहरे तिमी खाली अरुको कुरा सुनेर हल्ला गर्छौ नि त त्यसैले थाहा भएरै बधाई देको हो कि त्यतिकै भनेर सोधेकी नि।
पर्बत्य ज्यु, बधाई त मैलाई पनि हो मेरो मामाको खुशियालिमा तर बधाईको कज फरक हो है एफ्फेक्ट मात्रै उस्तै हो। हजुर त के के भन्न पो थाल्नु भयो लौन
फुच्छे के छ? कल्पनाकुन्ज त एकदम राम्रो लेख्यौ। अब अर्को कहिले लेख्छु त? तिम्रो कथाको धोको पनि नमेट्ने नै रहिछ।
ठुल्दाइ त्यो नाम गरेको कोही पनि छैन यो चौतारीमा। यो बौचा ले झुक्केर एउटा नाम हुन पर्ने अर्को नाम लेखेछ।