Posted by: norton August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हन यो बधाई आदान प्रदान के को हो? कुरा बुझे मरिजाम।

के बिस्टे मन्त्री हुन लाग्या हो?
के दिपीका मन्त्रिको भान्जी हुन लाग्या हो?
के रिट्ठे बेहुला हुन लाग्या हो?
के लहरेले तोते बोल्न छोड्या हो?
के ठुल्दाइले म: म: पकाउने प्रतियोगितामा बोर फस ल्या हो?
के पुन्टे बुढाको चिल्लो टाउको झनै टल्किया हो?
के जिम्माल बुढाको नली खुट्टो मात्र नभएर हात पनि दुख्या हो? (आज भोली लेख्न छोडे)

Read Full Discussion Thread for this article