Posted by: serial August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
ए दिपिका ठुल्दाइ रे बर्गन्डे भनेको बुझेन रे, ल के हो भनिदेउ त
बर्गन्डी जस्तो कपाल भएको ब्यक्ती लाई बर्गन्डे भनिन्छ
अनी बर्गन्डी भनेको के हो ल भन भन दिपिका
Read Full Discussion Thread for this article