Posted by: Rahuldai August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

आज त राम भन्डार मात्र होइन चोइटेको राज भन्डार्  पनि रिजर्ब गरेको होला बिस्टे।

सुन्न त बिस्टे कण्जुस छ भन्ने सुनेको।

यस्तो बेलाँ कन्जुस्याइ नगरनु नि। मौकामा हीरा नि फोर्नु पर्छ भनेर कहिले ६ हो को ७ कक्षामा पढेको।

 दिल खोलेर , दिल घोलेर खुवाउनु पिलाउनु पर्छ क्या।


कृपा गरेर बरगण्डे भनेको के हो कोइ बुझाई दिनु हुन्छ कि?

 

Read Full Discussion Thread for this article