Posted by: dipika02 August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लौ रिट्ठे मलाई भनेको हो? मैले कसैको पनि नाम राखेकी छैन।
अस्ती त्यही फोटो मा कपालमा बर्गन्डी कलर गरेको चै रिट्ठे भनेर यही धागोमा कुरा भएको भएर जिस्काइदेकी, तर मैले बर्गन्डे त खोइ भनेको? तेत्तिकै मलाई भनेछ।

बौचा अब देखी नभन है रिट्ठेलाई बर्गन्डे भनेर। बरु अरु जे जे भन्ने हो भन तिमीहरुको कुरा तर बर्गन्डे भन्यो भने बेक्कार मलाई नराम्रो लाग्छ

Read Full Discussion Thread for this article